शेरबहादुरलाई बचाइदेऊ प्रचण्ड !

देवप्रकाश त्रिपाठी उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका छन् । भनिन्छ, सत्तरी नाघेपछि मानिस आफ्नो इज्जत–प्रतिष्ठाप्रति ज्यादा संवेदनशील हुन्छन्, यस उमेर समूहका मानिसमा मान–सम्मानप्रतिको लालसा बढेर जान्छ । हुन त कम्युनिस्टहरूले देउवालाई भ्रष्टाचारी प्रमाणित गरेर काराबास पठाउने नियतबाट यस्तो आरोप लगाएको भन्ने…