प्रेम, प्रकाश र श्रद्धाको महान् पर्व तिहार

तिहार केवल दीप र रंगको पर्व होइन, यो आत्मज्ञान, सहअस्तित्व र दिव्यता अनुभव गर्ने साधना हो । यस पर्वले हामीलाई प्रेम, कृतज्ञता, श्रद्धा, आत्मज्ञान र सहअस्तित्वको शिक्षाले आलोकित गर्दछ । सामाजिक सद्भाव, सहकार्य र प्रेमलाई प्रगाढ बनाउनुका साथै सौन्दर्य, आत्मीयता र आध्यात्मिक चेतनाको प्रतीक तिहार पर्वले प्रेम, कृतज्ञता, श्रद्धा र उज्यालो सोचको मूल्य सिकाउँछ ।…