तपाईंको यो साता (राशिफल, १२-१८ मंसिर ०७५)

ज्यो. पं. नारायणप्रसाद दुलाल मेष मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । साताको अन्त्यबाट समाजसेवाका कामबाट लाभ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभ रङ्ग रातो…