युनियनको अनुमोदनले बेलायतलाई दिलायो दुईधारे तरबार

– प्रकाश केसी, लण्डन गत आइतबार विहान, युरोपियन युनियनका २७ राष्ट्रले ४० मिनेटमै ब्रेक्जिटको छोडपत्रको सम्झौतालाई पूर्ण रूपमा सहमति दिएको छ । युरोपियन युनियन काउन्सिल अध्यक्ष डोनाल्ड टस्क र कमिशनका अध्यक्ष जिन क्लाउड जन्करलगायत बेलायती प्रधानमन्त्रीसँगको भएको उक्त सम्झौतालाई युनियन र बेलायतबीचमा मानिन सकिने अन्तिम र उत्तम सम्झौता भएको र जसको अब कुनै पनि हालतमा…