इतिहासमा हराएको एघार दिन

इतिहास ✍ सुनिल उलक एक पटक क्यालेण्डरबाट एकैचोटी एघार दिन हरायो । मानिसहरू सन् १७५२ को सेप्टेम्वर २ मा राति सुतेका थिए तर बिहान उठ्दा सेप्टेम्वर १४ तारिख भयो । सोमबार सुतेकाहरू बिहीबार बिहान उठे । धेरै मानिस आश्चर्यित भए । तर, त्योबेला ब्रिटेनको सरकारले विज्ञप्ति निकाल्यो, जसअनुसार निकै समयदेखि विवादमा रहेको समस्यालाई सदाको लागि…