उच्च अदालतका सात न्यायाधीशको सरुवा

उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भनेका छन्, '२९ जनाका लागि खुलाएको…