उपभोक्तावादको नियमन नै पर्यावरणको संरक्षण

दीगो तथा चक्रिय अर्थतन्त्र : पर्यावरण संरक्षणको मन्त्र ✍ डा. निरज बराल विश्वव्यापीकरणको यस युगमा उपभोक्ता/भौतिकवादको वर्चस्व र पर्यावरणको दुष्चक्रले विश्व आहत हुने क्रम बढ्दो दरमा रहेकाले आगामी दिनहरूमा मानवले अझ बढी कष्टकर जीवन झेल्नुपर्ने हुन सक्छ । यसको अल्पदृष्टिको लाभचक्रले पृथ्वीको स्वास्थ्यलाई दीर्घरोगी बनाउँदै लगेको छ । अझ भनौँ पर्यावरणमा नुनचुक दलिए जस्तो भएकाले…