सुन लुट्न आएका शम्शेर पक्राउ

सुन लुट्ने योजना बनाएर नेपाल आएका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । मौजेलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नियमित चेकजाँचका क्रममा निजलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको जानकारी…