सरकारद्वारा चार डिआइजीलाई एआइजीमा बढुवा

निर्वाचनको मुखैमा आचारसंहिताको धज्जी उडाउदै सरकारले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो । यसअघि बढुवा सिफारिस समितिले चारै जनालाई एआइजीमा सिफारिस गरेको थियो । उनीहरु विरुद्ध कुनै पनि उजुरी नआएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको…