१०५ वर्षअगाडि भएको थियो सती प्रथा उन्मुलन

(इतिहास) ✍ सुनिल उलक आखिर सती प्रथा साँच्चै शास्त्र वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै शुरुवात भएको हो वा विधवा बनेकी महिलालाई पारिवारिक/सामाजिक दबाबले सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरुको आख्यानको रुपमा रहेको स्कन्द पुराण पहिलो खण्डको रुपमा रहेको केदारखण्डबाट आएको हो । यस खण्डमा महादेवका…