तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका-२ दुम्लिङस्थित तुइनबाट आज (३१ असार) महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । नारायणसँगै…