अब पनि नबुझे कहिले बुझ्ने ?!

मुलुकको राजनीतिले किसान र श्रमिक वर्गलाई चिन्दैन । उनीहरूले सिंहदरबारसँग आशा मारिसकेका छन् । राज्यसँग पहुँच भएकाहरू उद्योगपति होइनन्, आयातित उपलब्धिको काँध चढेर सिंहदरबार प्रवेश गरेका तथाकथितहरू हुन् । उनीहरूको सुरक्षार्थ लादिएको कथित उपलब्धिले मुलुक बरबाद भइरहेको छ । ✍ नेपाली ओर्बेल मध्यपूर्व अशान्त छ । गाजामा युद्ध जारी छ । युक्रेन युद्ध चर्किरहेको छ…