चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

करिव तीन दर्जन सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा सोमबार अपरान्ह नेपाल आइपुग्नुभएको छ । चिनिया विशेष विमानबाट काठमाडौं आइपुग्नुभएका चीनको राज्य परिषदका उपप्रधानमन्त्रीको टोलीमा स्टेट काउन्सिलका डेपुटी सेक्रेटरी जनरल जियाङ जेलिन, भाइस मिनिस्टर अफ नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका वाङ सियोताओ, भाइस मिनिस्टर अफ मिनिस्ट्री अफ कमर्स…