निर्वाचन मिति तोक्न प्रमुख दलसँग छलफल गर्दै प्रधानमन्त्री

निर्वाचन आयोगले निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन संसदको समितिमा छलफलको क्रममा रहेका निर्वाचन सम्बन्धी कानूनहरु तत्कालै उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  राजनीतिक सहमति जुट्न नसकेका कारण निवार्चन सम्बन्धी महत्वपूर्ण दुईवटा विद्येयक संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका लागि प्रमुख तीन दलसँग बुधवार (आज) छलफल गर्ने…