ठूलो बन्न घम्साघम्सी : मन्त्रालय र राखेपबीच दोहोरी

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र आफ्नो वरीयताको बारेमा प्रश्न उठाएपछि अहिले खेलकुदमा विवादको बिजारोपण भएको छ । अर्थात्, वरीयताकै विवादले सचिव दाहाल र सदस्यसचिव विष्टबीच दोहरी चलेको छ । सचिव दाहालले वरीयता क्रममा आफु खेलकुद मन्त्री दोश्रो भएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो । मन्त्रालयमा…