रोनाल्डोले भने- ‘कीराहरूले मात्र बत्तीलाई आक्रमण गर्छन्’

विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका विषयमा अनावश्यक झमेला दिएको जनाउँदै 'आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको' बताएका छन् । स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनबार प्रसारण गरेको समाचारमा यस्तो दाबी गरिएको हो । रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले…