यसकारण लागू भएन वैज्ञानिक भाडा पद्धति

– रोशन कार्की पुरानो बसपार्कबाट नयाँ बसपार्क चल्ने बा २ ख ९१३६ नम्बरको यात्रुगाडीले समेत पुरानै भाडादर असुली गरेको र भाडा घटेको सम्बन्धमा यात्रुहरूले सम्झाउन खोज्दा ‘घटेको भाडा सरकारसँगै लिन जान’ भन्दै रुखो जवाफ दिएको यात्रु रामलाल श्रीवास्तव बताउँछन् । यस्तै, मध्यउपत्यका यातायातको बा १ ख ९८२८ नम्बरको मिनीबसमा सिनामंगलबाट सिंहदरबार आएकी सकुन्तला राजवंशी पनि…