आरजुका लागि यसरी खुल्यो बर्दियाको ढोका

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसबाट समानुपातिक सांसद आरजु राणा देउवाले आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन लाग्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । पहिले डडेल्धुरामा केन्द्रित आरजुको ध्यान पछिल्लो समय बर्दियातर्फ मोडिएको छ र बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन जग राख्ने कार्यको आरम्भ भएको छ । जानकारीअनुसार आफ्नी माता एवम् राप्रपा नेतृ…