राष्ट्रपतिको जिम्मेवारीमा रहँदा राष्ट्रहित र राष्ट्रिय स्वाभिमानसँग गाँसिएका मुद्दामा उहाँले कहिल्यै सम्झौता गर्नुभएन । नागरिकता विधेयकमा उहाँले लिनुभएको अडान कति सम्वेदनशील थियो र कति राष्ट्रकेन्द्रीत भावनाबाट प्रेरित थियो भन्ने महसूस नेपालीले भविष्यमा समेत गरिरहनुपर्ने छ । ✍ देवप्रकाश त्रिपाठी राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेर दुई वर्षभन्दा बढीको ‘कुलिङ्ग पिरियड’ बिताइसकेपछि विद्यादेवी भण्डारीले पुनः राजनीतिमा…