पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैंले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिएका छन् । उच्च अदालतले यही वैशाख २१ गते जिल्ला अदालत काठमाडौंको फैसला सदर…