प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा. पौडेललाई शपथ

नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज (७ जेठ) आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ ग्रहण गराउनुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका…