चिसिँदै सत्ता गठबन्धन !

घटना र विचार सम्वाददाता लामो यात्रा गर्ने कसम खाएर सुरु भएको ओली-देउवा गठबन्धनमा चिसोपन सुरु भएको छ । गत वर्ष (२०८१)को असार अन्तिम सातामा संविधान संशोधन गर्ने मूल प्रयोजनका लागि भन्दै संसदका दुई प्रमुख दलहरू बीच संयुक्त सरकार गठन गर्ने सहमति भएको थियो । आलोपालो प्रधानमन्त्री बन्ने र संविधान संशोधन गर्दै आगामी निर्वाचन (२०८४)सम्म सहकार्य…