प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, 'जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।' आज (२ जेठ) देखि काठमाडौंसुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले वातावरण संरक्षणमा…