द्रोण अधिकारी, झापा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ को नियम ५ अनुसार सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था छ । तर, त्यस प्रावधान विपरीत विभिन्न बाहना बनाएर झापामा सरकारी विद्यालयले अवैध रूपमा शुलक असुल गरिरहेका छन् भने…