प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड नयाँदिल्ली पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् । त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा.…