शिक्षा र राजनीति एकआपसमा परिपुरक होइनन्

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि नि:स्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरूको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावट गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ । ✍ अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीति…