उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ शहरमा आगलागी भएको हो । 'अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी)मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो', सिसिटिभीले भन्यो, 'दिउँसो २ः०० बजेसम्म यस…