मान्छेहरू कृष्ण पक्षधर नि छन्, कंश पक्षधर नि छन्; राम पक्षधर नि छन्, रावण पक्षधर नि छन् । आ-आफ्नो बुझाइ । सबैको एउटै बुझाइ हुँदो हो त दुनियाँ किन विभाजित हुन्थ्यो होला र ? ✍ बलराम सिलवाल पाठकवृन्द, यो लघुलेखले निष्पक्ष ढंगले दर्पणले झैं समाज/मुलुकको अवस्था/व्यवस्था र मनुवाको मनोवृत्ति प्रतिविम्बित गरेको मात्र हो; यो कसैप्रति…