कुशासन र आर्थिक सङ्टमा थलिएको मुलुकलाई थप नपाल्ने ट्रम्प प्रशासनको राष्ट्रवादी निष्कर्षले गणतन्त्रको जग हल्लिएको छ । विदेशी सहयोगमा सास धानिरहेको ‘व्यवस्था र प्रणाली’ आफ्नै बलबुतामा बाँच्न नसक्ने पुष्टि भएको छ । राजस्वले पाल्न नसक्ने व्यवस्था र प्रणाली कसरी उन्नत हुन्छ ? ऋण काढेर घ्यु कहिलेसम्म खाने ? सहयोग गर्नेले ‘फ्रड’ भनिसके । अब ऋण…