अरुलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठुलो छ । कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । तर, नकरात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । ✍ बबिता बस्नेत हामीकहाँ केही समय यता समाजिक संजालमा भ्रामक जानकारी र ‘हेट स्पीच’ को ब्यापक…