कांग्रेसमा गगनको गनगन !

कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बन्ने योग्यता भाषण होइन । तीन पटक सांसद हुँदा र अझ मन्त्री हुँदा समेत उनले के योग्यता र क्षमता देखाए त ? शून्य ! केवल भाषण र भाषण मात्र ! यहाँनेर के हेक्का राखिनु पर्दछ भने, बीपी कोइरालाभन्दा राम्रो भाषण गर्ने मानिस पनि थिए, तर ती ‘राजनेता’ चाहिं बन्न सकेनन्…