शरीरमा आगो लगाएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज (३० मङ्सिर) मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका-१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला…