प्रजातन्त्रमाथि खतरा उत्पन्न भयो भने ठूला दल आपसमा मिल्नुपर्ने हुनआउँछ । वैदेशिक हमला वा हस्तक्षेप भयो भने मिल्नुपर्दछ । संवैधानिक र राजनीतिक कारणले पनि ठूला दलहरू मिल्छन्, मिल्नैपर्दछ । खासमा अहिले यही संवैधानिक र राजनीतिक अस्थिरता र अन्यौल चिर्न नै उनीहरू मिल्नपर्ने अवस्था आइपरेको हो । ✍ डा. प्रेमराज सिलवाल (अधिवक्ता) संविधान लागु भएको एक…