सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार (९ मङ्सिर) एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका-३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई…