नेता, कर्मचारी, न्यायाधीश र सूरक्षाकर्मीले आर्जन गरेको कालो धनलाई सेतो बनाइदिने कार्यमा संलग्न हुने आरोपका कारणले मात्र मीनबहादुर विवादास्पद बनेका होइनन् । सरकारी जमिन कब्जा प्रकरणका मुख्य योजनाकार मानिएका उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको यो समयमा कुनै पनि दल या नेताले उनको दान स्वीकार गर्नु भनेको सिधै घुस ग्रहण गर्नु हो भन्ने अर्थ लाग्छ । ✍…