हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ । इजरायली डिफेन्स फोर्सले सिनवारको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इजरायली सेनाले गाजामा भएको आक्रमणमा तीन जना मारिएको र यसमा सिनवार भएको डिएनए परीक्षणबाट पुष्टि गर्ने बताएको थियो । डिएनए परिक्षणपछि इजरायल डिफेन्स फोर्सले आक्रमणमा मारिएका व्यक्ति याह्या सिनवार नै भएको जानकारी…