सफा र सुकिलो नोट साट्ने सुविधा असोज १३ देखि २२ गतेसम्म

यसपटकको दशैँलाई लक्षितगरी नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बडादशैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । ‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र…