काङ्ग्रेसनिकट प्रेस युनियन, एमालेनिकट प्रेस चौतारी, माओवादीनिकट प्रेस सेन्टरलगायत संगठनमा आवद्ध मिडियाकर्मीहरू 'हामी स्वतन्त्र छौँ' किन भन्ने गर्छन् ? ✍ मुक्तिनाथ भुसाल राज्यको चौथो अङ्गका रूपमा मिडियाकर्मीहरूलाई पछिल्लो समयमा समाजले हेर्ने दृष्टि सकारात्मक पाउन सकिँदैन । मिडियाकर्मी (पत्रकार)प्रति नागरिकको विश्वास टुट्दै जानुमा अनेकौँ कारण भएपनि राजनीतिक (दलीय) लगाव र पेशागत अनुशासनहीनता पनि एक हो ।…