फुलेको कपाल र मुहारमा रेखासँगै फेरिने समय

तपाईंले जीवनमा कति पढ्नुभो भन्दा बढी के पढ्नुभो भन्ने कुराले अर्थ राख्दोरहेछ । कति हिँड्नुभो भन्दापनि कहाँ पुग्ने बाटो हिँड्नुभो भन्ने कुराले महत्व राख्दोरहेछ । कति समय बाँच्नुभो भन्दा कस्तो जीवन बाँच्नुभो.. त्यसले माने राख्दोरहेछ ।’ ✍ बबिता बस्नेत प्रकृति र मानिसको शरीरबीच गहिरो सम्बन्ध छ । आफू वरिपरिका रुखलाई हेरौँ, केही वर्ष अघिसम्म कल्कलाउँदो…