डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार (१८ भदौ) मृत्यु भएको भरतपुर अस्पतालका…