लोकतन्त्रमा नागरिक ‘स्वतन्त्र’ हुन्छन् कि हुँदैनन् ?

नेपालमा निर्वाचनमा भाग लिएका वा नलिएका गरी एक सय बढी राजनीतिक दलहरू कुनै न कुनै रूपमा क्रियाशील रहेका छन् । यस्तो अवस्थामा मानिस सम्पूर्ण रूपमा स्वतन्त्र छ भन्नु राजनीतिक दर्शनको दृष्टिकोणले बेतुक र झुट्टो तर्कमात्र हो । ✍ अधिवक्ता प्रेमराज सिलवाल राजनीतिशास्त्रीय दार्शनिकहरू भन्दछन्- ‘कुनै खास विषय, अवस्था, समय र सन्दर्भमा कुनै व्यक्ति ‘मौन’ बस्नु…