चार हजार ६ सय ४५ मिटर उचाइमा गल्फ प्रतियोगिता आयोजना हुँदै

समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टका अनुसार आगामी भदौ १ गते…