मन्त्री पदबाट बाहिरिँदा कलङ्कको टीका नलगाइ बाहिरिनेछु’ : मन्त्री अधिकारी

मल किन्न कृषकले लाइन बस्नु नपर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल किन्न कृषकहरु लाइनमा बस्नु नपर्ने बताउनुभएको छ । उहाँले तत्कालै मलमा जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको बताउनुभएको हो । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला धादिङ पुग्नुभएका कृषिमन्त्री अधिकारीलाई नागरिक समाजले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा…