(गुरुपूर्णिमा विशेष) ✍ आचार्य सन्तोष भारद्वाज ज्ञानभूमि, तपोभूमि, शान्तिभूमि, योगभूमि मात्रै होइन विश्वको एक मात्र गुरु देश नेपाल हो । विश्वलाई अध्यात्मको सन्देश दिने देश हो नेपाल । पूर्वीय दर्शन विज्ञानको भण्डार हो, सर्वश्रेष्ठ ज्ञानको मुहान हो, विश्वलाई एक सूत्रमा बाँध्ने डोरी हो, अध्यात्मको स्रोत हो, विश्वलाई ज्ञानको प्रकाशले प्रकाशित गर्ने एकमात्र ज्योति हो ।…