पशुपतिमा अलपत्र भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ । सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले उद्दार गरी अध्यागमन विभागमा बुझाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि निजसँग प्रहरीले सोधपुछ गर्दा निजको सामान चोरी वा…