बालेन्द्रको विरोध र समर्थनका आधारहरू

कतिपय मानिस नेपालमा निरङ्कुश चरित्रको शासन र शासक नै उपयुक्त हुने धारणा ब्यक्त गर्दछन् । यसप्रकारको धारणा राख्नेहरूका निम्ति बालेन्द्र उपयुक्त पात्र हुन्, हुन सक्छन् । हुन त उनी कति योग्य, क्षमतावान, इमान्दार, देशभक्त र दूरदर्शी छन् भन्ने यकीन भइसकेको छैन । तथापि, बालेन्द्रको कार्यशैलीले उनी खुङ्खार तानाशाह बन्न सक्ने क्षमता राख्छन् भन्ने सङ्केत दिएको…