वर्षमान सोमबार स्वदेश फर्किने, अब लाग्ला त माओवादी पदाधिकारीको टुंगो ?

तस्बिर वर्षमान पुनको फेसबुकबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् । उपचारका लागि थाइल्याण्ड हुँदै थप उपचारार्थ गत मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदै छु,’ नेता पुनले भनेका छन् ।…