नेपालमा रेडियो

(विश्व रेडियो दिवस विशेष) ✍ सुनिल उलक केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौँ भने हराउँदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडीसमेत करिव-करिव हराएको छ । अचेल ब्यापक रूपले ब्यापारिक प्रवेश पाएको एफएफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ । अंग्रेज सरकारले इन्डियन…