युएईमा विस्फोट : तीन जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग-अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले जनाएअनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । बताइएअनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् । सोमबार अबुधानी विमानस्थलनजिक बिस्फोटका दुई घटना भएका…