एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेको उपाध्यक्ष पाण्डेको टिप्पणी

file photo नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनाशर्त कुनै पनि सहायता नपाइने तर्क गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा शर्त हुने गरेको स्पष्ट पारेका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले एमसिसिका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने…