बदनाम हुँदै सन्तनेताको सुन्दर ‘मेलम्ची-सपना’ !

यो आयोजना अब इतिहासकै असफलमात्र होइन बालुवामा पानी हालेजस्तो निरर्थक सावित हुँदैछ, काठमाडौंबासीको प्यास मेटाइदिने सन्तनेता स्वर्गीय केपी भट्टराईको सुन्दर सपनासमेत निकम्मा नेताहरूका कारण बदनाम बन्न पुगेको छ । तीन दशक समय खर्चिएर अर्बौं लगानी खन्याइएको मेलम्ची खानेपानी आयोजनाको गत सोमबार पुनः उद्घाटन गरियो, प्रधानमन्त्री प्रचण्डको हातबाट । राष्ट्रिय गौरवको आयोजना भनिएको यस आयोजनाको पछिल्लो…